सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सोसल मिडियाबाट टाढा रहन न्यायाधीश पोखरेलको आग्रह

3 weeks ago 60
काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन् । सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन...
पुरा समाचार पढ्नुहोस