काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा विनातयारी हलुका टिप्पणी नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्...