सावधान! आँखा दुख्ने र धमिलो देखिने समस्या क्यान्सरको लक्षण हुन सक्छ!

3 weeks ago 67
काठमाडौं। सामान्यतया आँखा दुख्दा वा दृष्टि धमिलो हुँदा हामी निकै कम प्राथमिकता दिन्छौँ। धेरैजसोले यसलाई अनिन्द्रा, थकान वा मोबाइलको बढी प्रयोग भनेर बेवास्ता गर्ने गर्छन्। तर चिकित्सकहरूका अनुसार यी लक्षणहरू आँखाको क्यान्सरको प्रारम्भिक संकेत हुन सक्छ...
पुरा समाचार पढ्नुहोस