काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरू पक्राउ परेका छन्। सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले व...