काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले सिंहदरबार गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भनाइ...