सिंहदरबारको गोप्य बैठक: राहदानी प्रकरणमा के भयो त्यो दिन?
2 weeks ago
96
रमेश पौडेल
काठमाडौं : २०८३ असार १ गते बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एउटा महत्त्वपूर्ण बैठक बोलाइएको थियो। बैठकको उद्देश्य नेपालको विद्युतीय राहदानी परियोजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्नु थियो।
राहदानी विभागका अधिक...