काठमाडौँ । सिंहदरबारभित्र सञ्चालित एक क्याफेमा घुन लागेको चनाको दाल, ओसिएको बदाम तथा फुटेका अण्डा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख रुपैयाँभन्दा बढी जरिवाना गरेको छ। विभागले गरेको अनुगमनका क्रममा क्याफेमा १७ केजी घुन लागेको चना...