सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको दाबी

3 weeks ago 58
काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भएको जनाइएको छ। वर्षेनी पहिरो र चट्टान खस्ने जोखिमका कारण असुरक्षित मानिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित निर्माण भइरहेको...
पुरा समाचार पढ्नुहोस