सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

3 weeks ago 36
गण्डकी । पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ। बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपुर्‍याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण ग...
पुरा समाचार पढ्नुहोस