सिमकोट पूर्ण खोप सुनिश्चित गाउँपालिका

3 weeks ago 127
सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।  आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गर...
पुरा समाचार पढ्नुहोस