सिमेन्ट र टीएमटीको भाउमा भारी गिरावट, ‘सबै उद्योगी बजेट पर्खिएर बसेका छन्’

3 weeks ago 49

काठमाडौं। निर्माण सामग्रीका मुख्य दुई वस्तुको मूल्यमा ह्रास आएको छ। बढ्दो आर्थिक मन्दी र सरकारी खर्चमा शिथिलताका कारण निर्माण कार्यमा अत्यावश्यक मानिने सिमेन्ट र टीएमटीको मूल्यमा उल्लेखनीय गिरावट आएको हो।

पूर्वको बजारमा १५ दिनयता सिमेन्ट...

पुरा समाचार पढ्नुहोस