सिस्नेरी पहिरोमा ६ खेलाडीको मृत्यु भएको घटनाको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन

1 week ago 45
काठमाडौँ । मकवानपुरको सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परी छ जना किशोर खेलाडीको ज्यान गएको घटनाबारे अध्ययन तथा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ। परिषद्ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधु...
पुरा समाचार पढ्नुहोस