सीमा विवादका कारण अवरुद्ध भएको धुलाचौर सडक सञ्चालन

3 hours ago 38

३० जेठ, हुम्ला । कर्णाली करिडोरअन्तरगत पर्ने बाजुरा धुलाचौर सडकखण्ड सञ्चालनमा आएको छ । रानीखर्कको सीमा विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका बासिन्दाले अवरोध गरेको सडक सञ्चालनमा आएको हो । सीमा विवादका कारण पटक-पटक यो खसडक अवरुद्ध हुँदै आएको छ...

पुरा समाचार पढ्नुहोस