सीमा सुरक्षा र मनसुन विपद्मा सुनसरीका सशस्त्र प्रहरीलाई ‘हाई अलर्ट’
3 weeks ago
48
सुनसरी : सीमा सुरक्षा र मनसुनजन्य विपद् व्यवस्थापनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले मातहतका युनिटलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको छ।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले शनिबार