सीमावर्ती जहदामा ९२२ किलो गाँजा बरामद, तस्करीमा प्रयोग भएका पिकअप र भारतीय मोटरसाइकल नियन्त्रणमा

1 week ago 265

विराटनगर / मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले करिब एक टन अवैध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा सञ्चालन गरिएको निगरानी तथा अपरेसनका...

पुरा समाचार पढ्नुहोस