सीमित स्रोतसाधनमा काम गर्न बाध्य छौं : मधेसी आयोग

3 weeks ago 85
काठमाडौं। मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या समाधान गर्न आयोगसँग पर्याप्त बजेट र स्रोतसाधन अभाव रहेको बताएका छन्। प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिका...
पुरा समाचार पढ्नुहोस