काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएर उठीबास लगाएको विरोधमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा भेला भएका प्रदर्शनकारीहरूले हातम...