सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०...