कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् । आज धनगढीमा आयोजित ‘स्थानीय सरकार-अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै...