सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

3 weeks ago 61

काठमाडौं, जेठ २७ –
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो ।

मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटे...

पुरा समाचार पढ्नुहोस