सुनको मूल्य तोलामा १५ हजार बढ्ने, अर्थमन्त्रीले बढाए भन्सार महसुल, विलासिता कर खारेज

6 days ago 27

काठमाडौं। सुनको मूल्य तोलामा १५ हजार रुपैयाँ बढ्ने भएको छ। सरकारले सुनको भन्सार महसुल सतप्रतिशत बढाएको छ। सुनमा हाल १० प्रतिशत भन्सार महसुल रहेकामा त्यसलाई बढाएर २० प्रतिशत पुर्‍याइएको छ।

भारतले सुन आयातमा लाग्ने समग्र भन्सार महसुललाई ६ ...

पुरा समाचार पढ्नुहोस