सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

3 weeks ago 92
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रति...
पुरा समाचार पढ्नुहोस