काठमाडौँ । धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सहिद भूमि गाउँपालिका–१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेको हो । जिल्ला प्रहरी क...