सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
3 weeks ago
51
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा