सुनमा एकैदिन तोलामै ५ हजारको वृद्धि, मूल्य २ लाख ९८ हजार नाघ्यो

4 days ago 33

काठमाडौं / नेपाली बजारमा सुनको मूल्यमा सोमबार एकैदिन उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको भाउ तोलामै ५ हजार रुपैयाँले उकालो लागेको हो।

...
पुरा समाचार पढ्नुहोस