सुनमा विलासिता शुल्क खारेज गरेका अर्थमन्त्रीले लगाए सिप प्रवर्धन शुल्क, चाँदीमा पनि ०.५ प्रतिशत

5 days ago 40

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुन चाँदीमा सिप प्रवर्धन शुल्क लगाएका छन्। सुनमा २ प्रतिशत विलासिता शुल्क खारेज गरेका वाग्लेले ०.५ प्रतिशत सिप प्रवर्धन शुल्क लगाएका हुन्।

सिप प्रवर्धन शुल्क सुनचाँदीका गहना किन्ने ग्राहकले तिर...

पुरा समाचार पढ्नुहोस