सुनसरी प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद

17 hours ago 371
इनरुवा (सुनसरी)। जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ। सुनसरी सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा सो परिणामबराबरको लागुऔषध गाँजा बरामद गरे...
पुरा समाचार पढ्नुहोस