सुनसरीको खनारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

3 weeks ago 104

सुनसरी । सुनसरीको खनार चोकस्थित जेब्रा क्रसिङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–३ निवासी तुलसा फुयाल रहेकी छन्। उनी जेठ २७ गते बिहान करिब ६ः१५ बजे रमपम फ्याक्ट्रीमा नाइट ड्युटी सकेर घर फर...

पुरा समाचार पढ्नुहोस