सुपर सब मान्जाम्बीको डबल प्रहार, बोस्नियामाथि स्विट्जरल्यान्डको ४–१ को शानदार जित

2 weeks ago 93
लस एन्जल्स : वैकल्पिक खेलाडी जोहान मान्जाम्बीको दुई गोलको मद्दतमा स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार राति लस एन्जल्समा भएको खेलमा बोस्निया–हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ । यस जितसँगै समूह ‘बी’ मा रहेको स्विट्जरल्यान्डले दुई ...
पुरा समाचार पढ्नुहोस