सुपर सब रामोसको गोलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

2 days ago 117

१९ असार, काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगल...

पुरा समाचार पढ्नुहोस