‘सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आवश्यक कदम चालिनेछ’-सरकार

3 weeks ago 130
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी प्रवेश गरेको घटनाबारे सरकारले आवश्यक कूटनीतिक तथा प्रशासनिक कदम चाल्ने जनाएको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको प्...
पुरा समाचार पढ्नुहोस