काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई देशको नयाँ आर्थिक इन्जिनका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता (एआई) र फिनटेकलाई केन्द्रमा राख्दै प्रस्तुत बजे...