सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो-एमको उपाधि सदभावको टिमलाई

2 weeks ago 59

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गतको प्रो-एमको उपाधि एमेच्योर सदभाव आचार्यको टिमले जितेको छ।

गोकर्ण गल्फ क्लबमा सदभाव सम्मिलित टिमले कुल १ सय ६६ अंक स...

पुरा समाचार पढ्नुहोस