सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

3 weeks ago 40
काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस...
पुरा समाचार पढ्नुहोस