काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक शुक्रबार २७.४९ अंक बढेर २७४५.६५ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन। हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.७१ प्रतिशत बढेको छ।
२३५ कम्पनीको सेयर मूल्य बढेको...