काठमाडौं। सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक सोमबार २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ। कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमूहले बजार बढाएका हुन्।
जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ। बज...