काठमाडौं । कोका-कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि व्यवसायको केन्द्रमा रहँदै आएका साना उद्यमीहरूको सम्मानमा ‘लोकल्ली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ। टोल-छिमेकका पसलदेखि रेस्टुरेन्टसम्म सञ्चालन गरेर नागरिकको दैनिक जीवनको अभिन्न हि...