काठमाडौं । आज स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस उपकरणबाट धेरै काम केही मिनेटमै सम्पन्न गर्न सकिन्छ । किनमेल गर्नेदेखि कसैलाई पैसा पठाउने वा टाढा बसेको व्यक्तिसँग कुरा गर्नेसम्मका सबै काम आज यो डिभाइसबाट सजिलै गर्न सकिन्छ । तर...