स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालोमा चिप्लिएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। बुधबार साँझ चापाको...