स्वरोजगारको आधार बन्दै सीप : श्रीहरि सत्संगको पहलमा २४ महिलालाई सिलाई मेसिन हस्तान्तरण

6 days ago 53

विराटनगर / महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनलाई केन्द्रमा राख्दै श्रीहरि सत्संग समिति नेपालले विराटनगरमा २४ जना महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सीपलाई आयआर्जनसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विपन्न ...

पुरा समाचार पढ्नुहोस