काठमाडौं। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिए पनि नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २६.७२ अङ्क अर्थात् ०.९६ प्रतिशतले घटेर २...