स्वर्णिमनोमिक्स : आय करमा छुट दिएर शिक्षा र उपचारलाई महँगो बनाए, बिजुलीको बिल बढ्यो

5 days ago 36

काठमाडौं। सरकारले आधारभुत शिक्षादेखि स्वास्थसम्म महँगो बनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रका विद्यालयमा बढ्ने बिद्यार्थीदेखि निजी क्षेत्रका अस्पतालहरुमा गरिने उपचारसम्मलाई महँगो बनाएका हुन्।

पुरा समाचार पढ्नुहोस