स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ५० करोड बजेट, तीन वर्षभित्र ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिने

6 days ago 22
काठमाडौँ । सरकारले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य बिमा सुदृढीकरण तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रका लागि रु. १ खर्ब १ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। स्वास्थ्य बिमा कार्यक्रम...
पुरा समाचार पढ्नुहोस