स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुगमन तीव्र: मन्त्री निशा मेहेताको नेतृत्वमा खाद्य सुरक्षा अभियान थप प्रभावकारी

6 days ago 171
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप तीव्र बनाएको छ। मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण...
पुरा समाचार पढ्नुहोस