स्वास्थ्य पोर्टलमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्यो
2 weeks ago
85
काठमाडौं : सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ ।
मन्त्रालयले निःशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख ३ गतेदेखि