हर्क साम्पाङले किन अस्वीकार गरे रास्वपाको महाधिवेशनको निम्तो ?

2 weeks ago 47
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा नजाने घोषणा गरेका छन् । रास्वपाले महाधिवेशनमा सहभागीका लागि पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी...
पुरा समाचार पढ्नुहोस