इस्लामावाद। मध्यपूर्वमा लामो समयदेखि जारी सैन्य टकराव र भू-राजनीतिक गतिरोधलाई चिर्दै अमेरिका र इरान शान्ति सम्झौताको अन्तिम बिन्दुमा पुगेका छन्। विगत तीन महिनाभन्दा बढी समयको युद्धविराम र सघन कूटनीतिक प्रयासपछि दुवै देश प्रारम्भिक समझदारीको मस्यौदामा...