तेहरान। इरानले विश्वकै सबैभन्दा महत्त्वपूर्ण व्यापारिक जलमार्गमध्येको एक ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। हालै भएका अमेरिकी हमलाहरूको जवाफमा आफूहरूले यो कडा कदम चाल्नुपरेको इरानी अधिकारीहरूले दाबी गरेका छन्। इरानको इस्लामिक र...