हान्टाभाइरस प्रभावित क्रूज जहाजका यात्रु र चालक दलका सदस्य नेदरल्याण्ड्स आइपुगे

3 weeks ago 66
नेदरल्याण्ड्स। हान्टाभाइरसको संक्रमण देखिएको ‘एमभी होन्डियस’ नामको क्रूज जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरूलाई बोकेका दुईवटा विशेष विमान मंगलबार नेदरल्याण्ड्सको आइन्डहोभेन सैन्य विमानस्थलमा अवतरण गरेका छन्। विदेश मन्त्रालयले दिएको जानकारी अनुसार...
पुरा समाचार पढ्नुहोस