हामीलाई फरक-फरक खानेकुरा खाने तीव्र इच्छा किन हुन्छ ? जानौं कारण

3 weeks ago 63

धेरै पटक हामीलाई अचानक कुनै विशेष खानेकुरा खाने तीव्र इच्छा हुन्छ जस्तै चकलेट, चटपटे, कुरकुरे, गुलियो वा नुनिलो आदि । यसलाई हामी क्रेभिङ भन्छौं । यो केवल मनको कुरा होइन, यो शरीर र दिमागको जटिल अन्तरक्रियाको परिणाम हो । क्रेभिङ पोषक तत्वको कमी, हर्...

पुरा समाचार पढ्नुहोस